बैशाख २१, काठमाडौं – स्थानीय निकायको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका घोषणापत्रमा रेल कुद्न थालेका छन् ।
दलहरुले भोट तान्न मुलुकमा रेल कुदाउने योजना सहितको घोषणा पत्र मतदाताको हातमा थमाइसकेका छन् ।
विश्वका कुनाकुनामा तीव्रगतिका रेल कुदिरहे पनि नेपालमा अहिलेसम्म एक ट्रयाकमा पनि रेल कुद्न सकेको छैन न रेल कुदाउने पूर्वाधार तयार गरिँदैछ , न त स्पष्ट कार्ययोजना नै छ ।
तर चुनावको मुखमा भने दलहरुको योजनामा रेल छुटेका छैनन् । आजको नागरिकमा खबर छ ।
काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहयोग
मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको
मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी