एजेन्सी, १४ जेठ । शनिबार राति भएको एफए कपको आर्सनलले जितेको छ । खेलको पहिलो मिनेटदेखि नै आक्रमक खेल खेलेको आर्सनलले लिग विजेता चल्सीलाई २-१ गोलले पराजित गर्दै एफए कप जितेको हो ।
आर्सनलका लागि एलेक्स सान्चेजले खेलको चौथो मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । चेल्सीलाई त्यतिखेर झट्का लाग्यो जब भिक्टर मोजेज रातो कार्ड खाँदै बाहिरिए ।
१० जनामा सिमित बनेको चेल्सीका लागि ७६औ मिनेटमा बराबरी गोल फर्काए ।
तर, ७९ औ मिनेटमा एरोन रामसेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए भने अन्ततः आर्सनलले रामसेको गोलका कारण खेल जित्यो ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत