भरतपुर अपडेट, वडा नं. १८ मा कांग्रेस विजयी, देवीको अग्रता कायमै

bharatpur-renu-devi

चितवन, १४ जेठ । चितवनको भरतपुर महानगरपालिकाको वडा न’. १८ को परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणामअनुसार उक्त वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
वडा नं. १८ मा नेपाली कांग्रेसले १३३५, एमालेले ११०८ र माओवादी केन्द्रले ६३३ मत प्राप्त गरेका छन् । अहिले पनि एमालेका उम्मेदवार देवी ज्ञवालीले १४४५ मतको अग्रता लिइरहेका छन् ।

ज्ञवालीले ३९७५० मत प्राप्त गर्दा माओवादी केन्द्रकी रेणु दाहालले ३८६०५ मत प्राप्त गरेकी छन् । यसपछि वडा नं.२१ को मतगणना भइरहेको छ, जहाँ ३५६८ मत खसेको छ । त्यसैगरी अन्य गन्न बाँकी वडा नं. १९ मा २८६० र वडा नं. २० मा ३३०२ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।