रणभीर कपूर-दिपिका पादुकोण लिभ इन रिलेसनमा

Ranveer-Deepika

अभिनेता रणभीर कपूर दिपिका पादुकोण लिभ इन रिलेसनमा बस्ने भएका छन् । उनीहरुबीचको अफेयरको हल्ला छाइरहेकै समयमा लिभ इन रिलेसनमा बस्न लागेको कुराले भारतीय सञ्चार माध्यम तताइरहेको छ ।

यतिबेला यी दुबैजना निर्देशक सञ्जय लिला भन्साली निर्देशित फिल्म ‘पद्मावती’ को सुटिङमा व्यस्त रहँदै आएका छन् । फिल्मको सुटिङले गर्दा दिपिका र रणभीरलाई बारम्बार मुम्बइ धाउनुपरेको छ ।

यताउतिको दौडधूपबाट बच्नको लागि उनीहरुले सुटिङ लोकेशन नजिकैको एक घर भाडामा लिएका छन् । त्यसकारण केही समयको लागि उनीहरु लिभ —इन रिलेसनमा बस्न लागेका हुन् ।

रणभीर र दिपिका सधैँको लागि नभएर केही दिनको लागि मात्र लिभ इन रिलेसनमा बस्न लागेका हुन् । मिडियामा उनीहरुको सम्बन्धबारे जतिसुकै टिप्पणी आए पनि यी दुईले भने खुल्ला रुपमा आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा