१ करोड १२ लाखमा बिक्यो टाइटानिकको चाँबी

samudrikसामुद्रिक दुर्घटनाको इतिहासमै अहिलेसम्मकै ठूलो दुर्घटनाको रुपमा रहेको टाइटानिक जहाज दुर्घटनापछि समुद्रबाट यसका कैयन् अवशेषहरु बाहिर निकालिसकिएको छ ।

सन् १९१२ मा दुर्घटनाग्रस्त भएको टाइटानिक जहाजको एउटा चाँबी हालै लिलाम भएको छ ।

 

टाइटानिक जहाजको लाइफ ज्याकेट राख्ने लकरको उक्त चाँबी ८५ हजार पाउण्ड अर्थात् झण्डै १ करोड १२ लाख रुपैयाँमा लिलाम भएको हो ।
बेलायतको डेभाइजेजमा भएको लिलामीका क्रममा टाइटानिकको उक्त चाँबीसँगै अन्य विभिन्न सामानहरु पनि बिक्रि भएका थिए ।

लिलामीमा विश्वभरका कैयन् दिग्गजहरु उपस्थित थिए । उक्त चाँबीको मूल्य ५० हजार पाण्ड सम्म पर्ने अनुमान गरिएको थियो तर क्रेताले त्यसभन्दा धेरै बोली लगाएर टाइटानिकको चाँबी किने । टाइटानिकमा यात्राका क्रममा उक्त चाबी तथा लाइफ ज्याकेटको उक्त नम्बरको बाकस बेलायतको साउथह्याम्पटनका २३ वर्षीया सिड्नी शेडनरीले प्रयोग गरेका थिए । शेडनरीको टाइटानिक दुर्घटनामा मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा