जेठ ६, जाजरकोट – वडा सदस्य निर्वाचित भएको भन्दै
विजयोत्सव र भोज गरेका दुई व्यक्तिको खुसी एक दिन पनि टिक्न पाएन । आजको कान्तिपुरमा यो खबर छ ।
भेरी र त्रिवेण्नी नलगाड नगरपालिकाको वडा सदस्यमा उनीहरुको नाम भुलवस पर्न गएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले नयाँ नाम घोषणा गरेको छ ।
बुधबार भेरी नगरपालिका २ को खुला वडा सदस्यमा माओवादी कोन्द्रका बलराम ओली विजयी घोषित भएका थिए ।
तर त्यसको भोलीपल्टै मत संख्या जोड्दा गल्ती भएको चन्दै कार्यलयले माओवादीकै पूर्णबहादुर खत्रीलाई विजयी घोषित गर्यो । खत्री भन्दा ओली २ मतले पछि रहेछन् ।
काठमाडौँ । सम्पत्ति छानबिन आयोग ले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले गैरकानुनी तथा अस्वाभाविक रूपमा आर्जन
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व