अरनिको रजामार्ग अन्तर्गत भक्तपुरको जगाती क्षेत्र जाम जोन बनेको छ। जिल्ला भरमा सबैभन्दा बढी जाम हुने क्षेत्रका रूपमा यो ठाउँ परिचित हुन थालेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
राजमार्ग अन्तर्गत सूर्यबिनायकदेखि जगातीसम्म एक किलोमिटर खण्डमा दैनिक जाम हुने गरेको हो। विशेष गरेर बिहान र बेलुका यो ठाउँमा अत्याधिक जाम हुने गरेको छ। काठमाडौंको कोटेश्वरदेखि-सूर्यबिनायकसम्मको सडक ६ लेनको छ। त्यही कारण सूर्यबिनायकसम्म जाम हुँदन। सूर्यबिनायकबाट पूर्व जाने सवारीको चाप उत्तिकै भएपनि सडक ६ लेनबाट २ लेनमा झरेपछि यो ठाउँमा अत्याधिक जाम हुने गरेको हो।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।