
१३ बैशाख, कपिलवस्तु । यहाँको विजयनगर गाउँपालिका-४ महिलावारमा आगलागी हुँदा ५० घरगोठ नष्ट भएका छन् ।
महिलवारका दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगलागी भएको हो ।
आगलागीबाट गुल्लु कहारको घरमा पाहुँना आएकी कोटवाकी करिव ६० बर्षीय बन्शी प्रजापती घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट ४ बाख्रा, २ गाई मरेको स्थानीय गौतम यादवले जानकारी दिए । घाइतेको शिवराज अस्पाताल बहादुगन्जमा उपचार भैरहेको मिर्जा अरशाद बेगले जानकारी दिए ।
कृष्णनगर नगरपालिकामा रहेको दमकलले आगो निभाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहयोग
मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको
मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी