१० वैशाख, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित कटुवाखोलामा पौडी खेल्ने क्रममा शनिबार सोही ठाउँ बस्ने ११ बर्षीय हिमाल नेपालीको डुबेर मृत्यु भएको छ ।
यसैगरी चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटार स्थित रिभर साईड स्प्रिङ रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका मोरङ घर भएका २३ बर्षीय सागर बाबु गिरीको दमौली रत्नहरी अस्पताल दमौली तनहुँमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे स्थित राप्ती खोलामा पौडी खेल्ने क्रममा शनिबार सोही ठाउँ बस्ने ५० बर्षीय सिताराम बि.क.र ३८ बर्षीय तुल बहादुर पाख्रिनको मृत्यु भएको छ । खोलामा डुबेर बेपत्ता भएका उनीहरुको खोजतलास गर्दा घटनास्थलदेखि केही तल शव फेला परेको थियो ।
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी