काठमाडौं । उपत्यकामा दैनिक सवारी साधनहरुको बृद्धि भएसंगै सड्क साँघुरो भएपछि ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा गम्भिर चुनौती थपिएका छन् ।
बढ्दो घरहरुको अवइवस्थित निर्माण र अनिवार्य घर निर्माणमा पार्किङको व्यवस्था गर्नु नियम नबनाई साथै पार्किङ स्थलको व्यवस्थापनमा निरिह देखिएको सरकार र सम्बन्धित निकायले यतिबेला दोषजति सर्वसाधारणलाई थोपर्दै नगरपालिका र ट्राफिक प्रहरी सवारी साधन उठाउँदै कारवाही गरेर आर्थिक संकलनमा मात्र केन्द्रित रहेको सर्वसाधारणहरुको गुनासो छ ।
अधिकांश सर्वसाधारणहरुले मोटरसाईकल उठाएर लैजाने गरेकोको त प्रत्यक्ष देखेका छन्, तर ठूला सवारीसाधन कसरी उठाउँछन् त हेर्नुहोस् भिडियोमा
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा