April 19, 2017

मैना हत्याका दोषीलाई जन्मकैद : राष्ट्रसंघले निकाल्यो यस्तो विज्ञप्ति

बैशाख ६, काठमाडौं – मैना सुनार हत्या प्रकरणमा अवकाशप्राप्त तीन सैनिक अधिकृतलाई अदालतले सुनाएको जन्मकैद फैसलाको संयुक्त राष्ट्रसंघले स्वागत गरेको खबर आजको नागरिकमा छ ।

राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालय र मानव अधिकारसम्बन्धी उच्चआयुक्तको कार्यालय र मानवअधिकारसम्बन्धी उच्चआयुक्तको कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी फैसलाको स्वागत गरेका हुन् ।

राष्ट्रसंघले हत्या प्रकरणमा १० बर्षपछि जिल्ला अदालतले अभियुक्तलाई दोषी ठहर गरेको भन्दै स्वागत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।