पारस खड्काको टिम धनगढीको पहिलो जित

धनगढी टिमले दिएको १ सय ३७ रनको लक्ष्य पक्ष्याएको काठमाण्डौँ गोल्डेन्स निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदा १ सय २५ रनमा समेटिएको हो । काठमाण्डौँका सन्दिप झोरले सर्वाधिक २८ तथा सोमपाल कामीले २४ रन बनाए । बलिङतर्फ धनगढी टिमका आरिफ सेख र सौरभ खनालले समान ३ तथा रामनरेश गिरीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढी टिम चौराहाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रनको योगफल तयार पारेको थियो । उसका आरिफ सेखले सर्वाधिक ५८ रनको अर्धसतकीय पारी खेले । ४५ बल खेलेका उनले तीन छक्का र ५ चौका प्रहार गरे । त्यस्तै अनिल मण्डलले २९ तथा सौरभ खनालले १६ रन जोडे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।