चैत २९, काठमाडौं । राजनीतिक दलहरुले स्थानीय तहको चुनावमा उम्मेदवारले गर्ने खर्च जुटाउन विभिन्न तरिका अपनाउने भएका छन् । आर्थिक सहयोग र चन्दा संकलन गर्न मातहतका जिल्ला र क्षेत्रीय तहलाई सक्रिय गराउने रणनीतिमा प्रमुख दलहरु पुगेका छन् ।
आर्थिक स्रोत जुटाउन कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय समितिलाई सक्रिय बनाउने निर्णय गरेका छन् । राप्रपा र फोरम लोकतान्त्रिक केन्द्रीय तहबाटै खर्च व्यवस्थापन गर्ने तयारीमा छन् । नयाँ शक्तिले भने मुठीदान तथा विभिन्न कार्यक्रम गरी खर्च जुटाउने भएको छ ।
कांग्रेसले उम्मेदवारको खर्च जुटाउन प्रत्येक तह र वडामा स्रोत परिचालन उपसमिति गठन गर्ने भएको आजको नागरिक दैनिकमा खबर छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको