April 9, 2017

नेइमारलाई रातो कार्ड

IMG_1949

बार्सिलोनाका स्टार ब्राजिलियन स्ट्राइकर नेइमारले मालागाविरुद्धको खेलमा रातो कार्ड पाएका छन्। उनले खेलको ६५ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिनु परेको छ।

उनले पहिलो हाफको २६ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए। नेइमारको रातो कार्ड २ वर्षपछि बार्सिलोनाका खेलाडीले ला लिगामा पाएको पहिलो हो। २०१५ मा इबारविरुद्ध जाभियर मास्चेरानोले रातो कार्ड पाएका थिए। नेइमारको रातो कार्डपछि बार्सिलोना संकटमा देखिएको छ। बार्सिलोना पहिलो हाफमै १–० ले पछाडि परेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।