बजारमा गुणस्तरहीन औषधि छ्याप्छ्याप्ती

 
 

Medicine-for-Nepal

 

२४ चैत, काठमाडौं । स्वास्थ्य संवेदनशील विषय हो । कुनै रोग लाग्यो भने रोगको पहिचानमार्फत बिरामीहरुले औषधि सेवन गर्छन् । तर, बिरामीले सेवन गर्ने त्यही औषधिहरु गुणस्तरहीन भएको खुल्न आएको छ । जसले गर्दा ज्यान बचाउन र स्वस्थ हुन औषधि खानेहरु औषधि गुणस्तरहीन हुँदा मरिने पो हो कि भन्ने चिन्ताले त्रस्त छन् ।

नेपाल समाचारपत्र दनिकका अनुसार बजारमा बिक्री भइरहेका केही कम्पनीको औषधि गुणस्तरहीन भएको पत्ता लागेको छ । औषधि व्यवस्था विभागले आर्थिक वर्ष ०७३–७४ मा गरेको अनुगमनका क्रममा तीनवटा कम्पनीले बिक्री गरिरहेको औषधिको गुणस्तर निकै खस्किएको खुल्न आएको हो ।

औषधि व्यवस्था विभागको नियमितकार्यक्रमअन्तर्गत अनुगमनका क्रममा दुई भारतीय र एक नेपाली कम्पनीको औषधि मापदण्डविपरीत रहेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने