April 2, 2017

आजको राशिफल – मिति वि.सं. २०७३ साल चैत्र २० गते आईतबार

IMG_1698

आज श्री शाके १९३९, वि.सं. २०७३ साल चैत्र २० गते आईतबार तदानुसार इश्वी सन २०१७ अप्रिल २ तारीख, चैत्र शुक्ल पक्ष षष्ठी तिथी, १९:४१ बजे सम्म चन्द्रमा बृष राशिमा १८:१६ बजे सम्म सूर्य उत्तरायण बसन्त ऋतु (ज्यो. प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । कला तथा सौन्दर्यको क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य आर्थिक अभाब झेल्नु पर्ला । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । धनमालमा क्षति पुग्न सक्छ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । बिभिन्न आम्दानिका स्रोतहरु फेला पर्ने छन । कार्य कुशलताले गर्दा सबै क्षेत्रमा चर्चा चल्नेछ । कुलकुटुम्बहरुको साथ सहयोले मन प्रशन्न रहला । आकस्मीक धन लाभको योग रहेको छ । हराएका सामान हरु फेला पर्न सक्नेछन ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामाजिक कार्यमा समय ब्यतित गर्नाले मान सम्मानको योग रहनेछ । मान्यजनहरुको साथ सहयोगमा गरीएका कार्यहरु सफल रहनेछन् । सभा सम्मेलनमा सरीकहुने अवसर प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । तपाइृको कार्यको फाईदा गैर ब्यक्ति हरुलाई सहजै प्राप्त हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रिय मित्रजन सगँको भेट घाटमा सामान्य खर्चको योग रहेको छ । धार्मीक सभासम्मेलनमा सहभागीता जनाउने अबशर प्राप्त हुनेछ । मित्रतथा दाजुभाई हरुको साथ सहयोग यथेष्ट प्राप्त रहनेछ । मनोरञ्जनात्मक यात्राको सम्भावना रहेको छ । मातृ पक्षको स्वास्थमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य स्थान्तरणका कारण कार्य क्षेत्रमा साधारण झन्भट ब्यर्होनु पर्नेछ ।स्वास्थ सम्बन्धी समस्याले सताउनसक्नेछ । तपाईको बोलिको खराब अशर देखापर्नेछ । साजेदारीकाममा भने मनग्य लाभ प्राप्त हुनेछ । भोजभतेरमा सरीक हुने अबशर प्राप्त रहनेछ । कुराकाट्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पती पत्नि बिच मन मुटाब हुन सक्ला । ब्यापार ब्यवसायमा सामान्य घाटा आईपर्न सक्छ । पारीबारिक झोरझमेलाले सताउन सक्नेछ । कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । शारिरीक आलस्ताले सताउन सक्छ । खानपानको क्षेत्रमा समय राम्रो रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनमा सामान्य चिन्ताले बास गर्नेछ । प्रतिस्प्रदामा उत्रन तपाईकोे समय ले त्यति साथ दिने छैन । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । दिन मध्यम रहला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । मनोरञ्जनात्मक कार्यमा समय ब्यतित हुनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । पारीबारीक साथसहयोगले मन प्रशन्न रहला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ ।

मन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । तपाईका रोकिएका कार्यहरु पूृनः सुचारु गर्दा सफलता प्राप्त हुनेछ । आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा