बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटमा आज नेपालले आयोजक बंगालदेश यू २३ को सामना गर्नेछ । पाकिस्तान यू २३ सँग सोमबार भएको पहिलो खेल ६ विकेटले गुमाइसकेको नेपालका प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना जीवत राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
पहिलो दिन बंगलादेशले पनि हङकङलाई ८ विकेटले हराएर विजयी सुरुआत गरिसकेको छ । समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । जवाफमा पाकिस्तानले ४५.१ ओभरमा ४ विकेट गुमाउँदै जितका लागि आवश्यक रन जोडेको थियो ।
अर्को खेलमा ३५.१ ओभरमा हङकङलाई १ सय २५ रनमा अलआउट गरेको बंगलादेशले १६.१ ओभरमा २ विकेट गुमाएर आवश्यक रन जोडेको थियो ।
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार
काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।
जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति
बैशाख २०, काठमाडौं । एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट टीमका खेलाडीलाई सरकारले जनही