काठमाडौँ । केही समयअघि अभिनेत्री करिश्मा कपुर आफ्ना नयाँ प्रेमी सन्दीप तोसनीवालका साथ सँगै बस्ने तयारीमा रहेको कुरा सार्वजनिक भएको थियो।
सोहीअनुसार सन्दीपले मुम्बई इलाकामा नयाँ घर खोजिरहेको खबरसमेत छाएको थियो। अब भने यो खबर पुष्टि भएको छ। अन्ततः करिश्मा र सन्दीप सँगै बस्ने तयारीमा पुगेका छन्। उनीहरूले मुम्बईको जुहुमा आफ्नो ड्रिम हाउस भेट्टाएका छन्।
उनीहरू केही दिनमा सो घरमा सर्दै छन्। जहाँ सन्दीप प्रेमिका करिश्माका दुई सन्तानका साथमा बस्नेछन्। करिश्माका पूर्वपति सञ्जय कपुरले प्रेमिका प्रिया सचदेवासँग बिहे गर्न लागेको खबर आएलगत्तै सन्दीप र करिश्माले आफूहरू पनि लिभ इन टुगेदरमा जान लागेको जनाउ दिएका हुन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत