नर्वे संसार कै खुशी देश घोषित भएको छ। विश्व खुशी दिवसको अवसरमा संयुक्त राष्ट्र संघको सहयोगमा स्वतन्त्र विज्ञहरुले तयार गरेको विश्व खुशी रिपोर्ट(२०१७ अनुसार अघिल्लो वर्ष चौथो स्थानमा रहेको नर्वेले स्कान्दिनेभियन राष्ट्रहरू डेनमार्क,आइसल्याण्ड र स्वीजरल्याण्डलाई पछि पार्दै पहिलो खुशी राष्ट्र हुन् सफल भएको हो।
सामाजिक विकास र सार्वजनिक सुरक्षालाई मुख्य आधार बनाएर विश्वका १ सय ५५ राष्ट्रको स्वतन्त्रता, इमान्दारिता ,स्वास्थ्य स्थिति, उदारता, सु(शासन र आम्दानीको विश्लेषणको आधारमा तयार पारिएको सो रिपोर्टका अनुसार नेपाल ९९ औं स्थानमा रहेको छ।
सो रिपोर्टका अनुसार अमेरिका १४ औं स्थानमा छ भने नेपालले भारतलाई उछिनेको छ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी