यी हुन संसारकै दश शक्तिशाली सेना, थाहा पाउनुहोस् नेपालको स्थान

American-Army-750x424चैत्र – १२। संसारमा सबैभन्दा शक्तिशाली सेना अमेरिकाको मानिन्छ । यसको एक वर्षको बजेट करिब पाँच खर्ब ८१ अर्ब अमेरिकन डलर छ । दोस्रो नम्बरमा रसिया छ भने तेस्रो नम्बरमा नेपालको छिमेकी राष्ट्र चीन रहेको छ । चीनले सेनाका लागि वर्षेनी एक खर्ब ५५ अर्ब छुट्याउँछ भने रसियाले ४६ अर्ब छुट्याउने गर्दछ ।

त्यस्तै भारतीय सेनामा पनि विश्वमा चौथो स्थिनमा आउने गर्दछ । भारतले सेनाका लागि वर्षेनी ४० बिलियन डलर खर्च गर्ने गर्दछ । नेपाल भने ९८ औँ स्थानमा छ । नेपालले सेनाका लागि वर्षेनी दुई अर्ब १० करोड अमेरिकी डलर खर्च गर्ने गर्दछ । नेपालभन्दा अगाडि लुथेनिया रहेको छ भने नेपालभन्दा पछि दक्षिणी सुडान रहेको ग्वोबल फायरपावर इन्डेक्सले उल्लेख गरेको छ ।

उसको विवरणअनुसार अमेरिका पहिलोस्थिानमा भने रुस दोस्रो, तेस्रो चीन, चौँथो भारत, पाँचौँ फ्रान्स, छैठौँ ब्रिट्रेन, सातौँ जापान, आठौँ तुर्की, नवौँ जर्मन र दशौँ नम्बरमा इटाली रहेका छन् । ग्लोबलले १ सय २६ देशका सेना, उसको रक्षा खर्च र सैनिकका लागि आवश्यक हातहतियारको पूर्ण विवरण सहित खाका तयार गरेको हो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी