सांसदले विमानभित्रै कर्मचारी कुटेपछि

planeएजेन्सी । एयर इन्डियाका कर्मचारीलाई कुटपिट र अभद्र भाषा प्रयोग गरेको अरोपमा शिवसेनाका सांसद रविन्द्र गायकवाडका विरुद्ध मुद्दा दर्ता गरिएको छ।

पुणेबाट दिल्ली जाने क्रममा शिवसेनाका सांसदले विमानका कर्मचारीमाथि अभद्र भाषा प्रयोग गर्दै कुटपीटमा उत्रिएका थिए। शिवसेनाका गायकवाड उस्मानाबादबाट लोकसभा सांसद बनेका छन्।

कर्मचारीले आफूमाथि दुव्र्यवहार गरेको र यस्तो अफूले कल्पना नगरेको उल्लेख गरेका छन्। सांसदले सञ्चारकर्मीसँगको कुराकानीमा चप्पलले कर्मचारीलाई २५ पटक हानेको र यसबारेको उजुरीका आधारमा कारबाही नहुने दावी समेत गरेका छन्।

नागरिक उड्डयन मन्त्री अशोक गजपति राजुले संसद परिसरमा पत्रकारसँगको कुराकानीमा कुनै नागरिकलाई यसप्रकारको व्यवहार गर्ने छुट नभएको बताए। आजको राजधानी दैनिकले खबर छापेको छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको