March 23, 2017

लण्डनमा आतंकारी आक्रमण

          वेस्टमिन्स्टर अवस्थित बेलायतको संसद भवन बाहिर आतंककारी आक्रमण गरीएको समयमा बेलायती प्रधानमन्त्री थेरेसा मे २० मिटर मात्र टाढा थिइन भने बेलायती महारानी एलीजावेथ २ किलोमिटर टाढा रहेको बताइएको छ।

    प्रधानमन्त्रीका प्रवक्ताले थेरेसा सुरक्षीत रहेका बताएका छन्। आतंककारीहरुले बेलायतको संसदभवन नजिकैको पुलको फूट्पाथमा हिडिरहेका पैदल यात्रुको भिडमा अन्दाधुन्द गाडी चलाएर आक्रमण गरेका थिए। सुरक्षाा अधिकारीहरुले बताए अनुसार आक्रमणमा सुरक्षाा अधिकारी, दुइजना सर्वसाधारण र एक जना संदिग्घ आक्रमणकारीको मृत्यु भएको हो। हमलाकारीले संसद भवन बाहिर खटिएका प्रहरी माथि छुरा प्रहार गरेको थियो। स्थानिय समय अनुसार दिउसो २ बजेर ४० मिनेटमा गरिएको उक्त आक्रमणमा ४ जनाको मृत्यु भएको छ भने २० जना घाइने भएको सुरक्षा अधिकारीहरुले बताएका छन्। तश्वीरस्गुगल 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत