डोनाल्ड ट्रम्प चीन आउने, तयारी तिव्र

China-America-300x225चीन र अमेरिकाका राष्ट्रपतिको भेटवार्ताको तयारी तिव्र पारिएको छ । दुई देशका विदेश मन्त्रीले दुई देशका राष्ट्रपतिको प्रत्यक्ष भेटबार्ताका लागि पूर्वतयारी स्वरुप विभिन्न छलफल गरेका छन् ।

चीनका विदेश मन्त्री वाङ यी र अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले शनिबार दिउसो बेईजिङमा साझा एजेण्डाका बारेमा कुराकानी गरेका छन् ।

वाङले अमेरिकी राष्ट्रपतिको भ्रमणलाई अत्यन्त महत्वपूर्ण बनाउनेगरी तयारी गरिरहेको टिलर्सनलाई बताए । विदेश मन्त्रीका रुपमा टिलर्सनको यो पहिलो चीन भ्रमण हो ।

टिलर्सनले पनि दुई देशबीचको छलफल र सहकार्य निरन्तर र सुमधुर भइरहेको विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत