काठमाँडौ–आजभोलिका नारी कोही भन्दा केही कुरा पनि कम छैनन् । सातदोबाटो स्थित स्विमिङपुल कम्पलेक्समा आज रेसनारी नेसनल च्याम्पियनसिपमा भाग लिने ती ३० जना नारीहरुलाई देख्दा जो कोहीलाई पनि यस्तै महसुस हुन्छ । उक्त रेसिङ च्याम्पीयनसिपमा ३० जना महिला राइडरले ११० सि सि को होन्डा नाभी कुदाएका हुन् । प्रतियोगितामा बिजयी खेलाडीहरुलाई क्रमश रु १० हजार, ७ हजार र ५ हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । ‘वुमेन इन स्पोर्टस एण्ड एडभेन्चर्स’ भन्ने देशव्यापी अभियान सञ्चालन गरिरहेको नेपाल अटोमोबाइल असोसिएसन अन्र्तगत नेपाल मोटरसाइकल फेडेरेसन क्लबले यो प्रतियोगिताको आयोजना गरेको हो । नेपालकै लागी नयाँ, रोमाञ्चकारी र साहसिक यो खेल विशेष गरी महिला बाइक राइडरहरुलाई लक्षित गरी सञ्चालन गरिएको हो ।
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता