परिसकेको नतिजा उल्टउदै साल्केले युरोपा लिगको अन्तिम १६ मा आफ्नै देशको क्लब बोरुसिया मोन्चेनग्लाडलाई ‘अवे’ गोलको आधारमा पराजित गरेको छ।
दुवै जर्मनी क्लबबीचको भिडन्तमा समग्रमा ३–३ गोलको नतिजा निस्किए पनि साल्के ‘अवे’ गोलको आधारमा क्वाटरफाइनल प्रवेश गर्यो।
बोरुसियाको घरेलु मैदानमा विहिबार राती ९नेपाली समयअनुसार शुक्रबार बिहान० सम्पन्न दोस्रो लेगको खेलमा आन्द्रेस क्रिस्टेन्सनले २६ र महमुद दाउदले ४५ मिनेटमा गोल गरेपछि बोरुसियाले सुरुमै दुई गोलको अग्रता लिएको थियो।
तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको साल्केका लागि ५४ मिनेटमा लेयोन गोरेट्जाका र ६८ मिनेटमा नबिल बेन्टालेबले गोल फर्काएका थिए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। पहिलो हाफमा घरेलु टोलीका लागि नायकीय प्रदर्शन गरेका दाउदले डिबक्समा हातले बल छोएपछि साल्केले पेनाल्टीको अवसर पाएको थियो। साल्के जर्मनी लिग बुन्डेसलिगामा मोन्चेनग्लाडभन्दा २ स्थान तल छ।
यसअघि साल्केको घरेलु मैदानमा भएको पहिलो लेगको खेल पनि १–१ गोलको बराबरीमा रोकिएको थियो।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं