काठमाडौं, २ चैत्र । नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । नेपालमा रहेका युवाहरु ‘हात मुख जोड्न’ कै लागि खाडी मुलुक भासिने क्रम रोकिएको छैन । यस्तो बाध्यताबाट मुलुकलाई मुक्त पार्न राजनीतिक दल भन्दा ठूलो भूमिका कर्मचारी तन्त्रको हुन्छ । तर, कर्मचारी तन्त्रका प्रमुख व्यक्ति नै नेपाल छाडेर वैदेशिक रोजगारीमा भासिन लागेको खबरले यतिबेला समग्र कर्मचारी प्रति नै प्रश्न खडा भएको छ ।
नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी वैदेशिक रोजगारीमा जाने भएका छन् । एशियन विकास बैंकको अल्टरनेट डाइरेक्टरको आकर्षक पदमा उनले जाने पक्कापक्की गरिसकेका छन् । आकर्षक तलबको लोभमा परेर सुवेदीले नेपालको प्रमुख प्रशासकिय निकाय मुख्य सचिवको पद छाड्ने भएका हुन् ।
दियो पेष्टबाट साभार गरिएको
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा