March 9, 2017

सिआइएले उपकरणबाट जासुसी गरिहेको खुलासा

फागुन २६,वासिङ्टन – अमेरिकाको केन्द्रिय गुप्तचर संस्था (सिआइए) ले विभिन्न प्रकारका ह्याकिङ उपकरणमार्फत जासुसी गरिरहेको विषयमा हजारौं गोप्य कागजात विकिलिक्सले सार्वजनिक गरेको बिबिसीले जनाएको खबर आजको नागरिकले छापेको छ ।

स्वतन्त्र रुपमा पुष्टि भइनसकेका ती कागजातले सिआइएले स्मार्ट फोन र कम्प्युटरबाट व्यक्तिगत विवरणहरुमा पहुँच पुर्याउन प्रयोग गरिएको मालवेयर भनिने भाइरस बारेको विवरण दिएको समेत बताइएको छ ।

सिआइएका प्रवक्ताले भने उक्त कागजातमा उल्लेखीत सामाग्री र त्यसको आधिकारिकताबारे प्रतिक्रिया नजनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा