खतरनाक सफ्टवेयर ल्याउने याेजनामा फेशबुक : अातङकवादीकाे पहिचानसंगै अात्महत्या समेत राेक्न सक्ने

Facebook-malikएजेन्सी ।  फेशबुक एउटा सामाजिक  उपयाेगीता संगै समाजमा रहेका सकारमत्मक तथा नकारात्मक कुराहरूकाे उजागर गर्ने माध्यम हाे । यसले टाढा टाढा रहेका अाफ्ना अाफ्न्तहरूलाृइ भेटाउर उनिहरूकाे बारे जान्ने माैका दिन्छ । मानिससंग नजिक्यार साथी बनाइ एक अापसमा सदभाव कायम राख्न फेशबुकले धेरै मदत पूर्याएकाे देखिन्छ ।कतीकाे घरबार यहि फेशबुकबाट बसेकाे छ त कतीकाे बर्वाद पनि यहि फेशबुकले बनाएकाे छ । तर पछिल्लाे समय फेशबुककाे सदुपयाेग भन्दा दुरूपयाेग बढदै गएकाे छ । दुरूपयाेग गर्नेहरूलार्इ तह लगाउन फेशबुकले नयाँ नयाँ सफ्टवेयर पनि उत्पादन गर्दै अाएकाे छ । साेही अन्तरालमा संसारमा अब फेशबुकले एक नयाँ खतरनाक सफ्टवेयर ल्याउने भएकाे छ ।

 

फेशबुकले एउटा यस्ताे सफ्टवेयर बनाउने जमर्काे थालेकाे छ जसले प्रकाशित हुने सामग्रीलार्इ जाच गरी सत्य या असत्य त्यसकाे जानकारी गराउन सक्ने भएकाे छ । फेसबुकका संस्थापक मार्क जुकरवर्गले एक खुला पत्र जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

फेशबुकले ल्याउन अाटेकाे सफ्टवेयरले आतंकवाद, हिंसा, बुलिंगलगायत आत्महत्या पनि रोक्न सकिने छ । ५५०० पनाको उक्त पत्रमा फेसबुकको भविष्यको बारेमा पनि चर्चा गरीएकाे छ । जस अनुसार फेशबुकका संस्थापक जुकरवर्गले दैनिक जसो प्रकाशन हुने अरबौँ पोस्ट्स र सन्देशहरु नयाँ प्रविधिको विकाससँगै जाँच गर्ने सकिने दाबी गरेका छन ।

उनले भने, – ‘अब एउटा यस्तो प्रविधिको विकास गर्ने प्रयास हुँदै छ, जो शब्दलाई पढ्न सक्ने छ, तस्बिर वा भिडियोलाई निरिक्षण गर्न सक्ने छ र खतराको संकेतलाई समेत बुझ्न सक्ने छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक