February 22, 2017

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

मेलम्ची– चोरीको मोटरसाइकलसहित प्रहरीले दुईजनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक गुन्सा–२ का कृष्ण थिङ र भोटेनाम्लाङ गाविस–४ का दावा तामाङ रहेका छन्।

प्रहरीको नियमित जाँचका क्रममा मेलम्ची नगरपालिका–८ स्थित बाहुनेपाटी बजारबाट ना४४प १२२५ नंको नक्कली नम्बरप्लेट राखिएको बा७६प २२६ नंको पल्सर मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कर्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए।

अनुसन्धानका क्रममा उक्त नम्बरको मोटरसाइकल सिप्रदि अर्थमभर्स कम्पनीको नाममा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा