युवा संघको विवाद कायमै, छुट्टै महाधिवेशन गर्ने माधव नेपाल समूहले दियो चुनौती

५ फागुन, काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा संघ नेपालको विवाद उत्कर्षमा पुगेको छ । माधवकुमार नेपाल पक्षले छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ ।Dil-Kumari-Pant

संस्थापन पक्षले भने वैशाख ९ देखि १२ गतेसम्म हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

 

संस्थापन पक्षले एकलौटी गरेको र हुकुम प्रमाङ्गीका आधारमा संगठन चलाइएको भन्दै नेपाल पक्षले एउटै मितिमा चितवनमा महाधिवेशन गर्ने घोषणा गरेको हो ।

उपाध्यक्ष दिलकुमारी पन्त, राजु गुरुङ, सचिव हस्त शाही, नरेशकुमार शाही, मञ्जु यादव र क्रान्ति बुर्लाकोटीले संयुक्त पत्रकार सम्मेलन गरेर विधान र नियमावली अनुसार चल्न संस्थापन पक्षलाई एकहप्ते अल्टिमेटम दिएका छन् ।

संविधान अनुसार भौगोलिक इकाई बनाएर सांगठनिक ढाँचा बनाउनु पर्नेमा पुरानै संरचनालाई निरन्तरता दिन खोजिएको र यसमा एमाले नेताहरु नै संलग्न रहेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा