February 12, 2017

केपी ओलीको अभिव्यक्तिका कारण सिके राउतको जन्म: डा . भट्टराई

2017-02-12_1209काठमाडौं, फागनुन १ – नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली जस्ताको अभिव्यक्तिले सिके राउतको जन्म भएको आरोप लगाउनुभएको छ । उज्यालो लाइनबाट साभार गरिएको |

जनकपुरमा पत्रकारसित कुरा गर्दै भट्टराईले खस अहंकारवादी, ओली जस्ताको कारणले मधेसमा सिके राउत जन्मिएको बताउनुभयो । तर उहाँले कसैको पनि नाम नलिई देश टुक्र्याउने अभिव्यक्ति भने गलत रहेको बताउनुभयो ।

संविधान संशोधन नगरी चुनावमा जानु निहु खोज्नु जस्तै भएको भन्दै भट्टराईले संविधान संशोधन नभई चुनावमा गए फेरि द्वन्द्व हुन सक्ने चेतावनी दिनुभयो |

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई