भारतीय मिडियामा छाइन अर्चना पनेरु, आजतक ले भन्यो आमा छोरी एडल्ट फिल्म गरि सकेका छन्

archana-paneruयो साता भारतीय मिडियामा अर्चना पनेरु राम्रैसंग छाइन। भारतीय मिडियाले अर्चना पनेरुलाइ नेपाल कि सनी लियोनिको संज्ञा दिए। आज तक ले अर्चनाको बारेमा धेरै कुराहरु को खुलाशा गर्दै भन्यो हाल उनि जैक नामका अस्ट्रेलियन संग डेट गरेको खुलाशा पनि गर्यो, त्यस्तै आमा सुनिता पनेरु र छोरी अर्चना एडल्ट फिल्ममा काम गरि सकेको खुलाशा पनि आज तक ले गरेको छ।
आफु लाइ पोर्न स्टार भन्न रुचाउने अर्चनाको वास्तविक नाम कल्पना पनेरु हो। अर्चनालाइ उनको आमा सुनिता पनेरुले राम्रो साथ र सहयोग दिएकि छन् भने जागिरको शिलशिलामा भारतमा बस्ने उनका बुवा छोरी र श्रीमतीको क्रियाकलाप बाट दिक्क भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नगदै दिइने सामाजिक सुरक्षामा पनि कर

फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

यसरी परे दुई न्यायाधीश बर्खास्तीमा

 फागुन १४, काठमाडौँ। न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त

कब्जा गरेको जग्गाको विवरण पठाउन गृहको निर्देशन

 फागुन १०,काठमाडौं। सरकारले देशभर अतिक्रमण गरेको सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक