काठमाडौं (कास) – गोरखा स्थायी घर भई चितवन गीतानगर बस्ने दीपक नेपाली मंसिर अन्तिम साता मुटु दुखेर औधी छटपटाए । छिमेकीको सहयोगमा भरतपुरस्थित पुरानो मेडिकल कलेज पु¥याएर जाँच गराएपछि डाक्टरले भन्नुभयो, ‘बिरामीको शरीरबाट एउटा मृगौला झिकिएको छ ।’ जवाफ सुनेर दीपक र उनका बाबु कुमार झसंग भए । दीपकले त्यसपछि पो पत्ता पाए, तस्करको फन्दामा पुगेर भारत पु¥याइएका उनको मृगौला झिकेर बेचिसकेको रहेछ ।
प्रहरीका अनुसार गत साउनमा चितवनबाट कामको खोजीमा पोखरा पुगेका १९ वर्षिय दीपकको सम्पर्क अमित गुरुङसँग भयो । उनले नै दीपकलाई प्लाई फ्याक्ट्रीमा काम लगाइदिने आश्वासन दिएर काठमाडौं ल्याए । काठमाडौंमा दीपकको भेट भयो, विकास भन्ने बिनुबहादुर तिमेल्सेनासँग । यिनै विकासले दीपकलाई भारत लगे ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा