
दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी *रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाले हालसम्म गर्दै आएको परमाणु परीक्षण अवैध रहेको भन्दै तत्काल रोक्न उत्तर कोरियालाई सुझाव पनि दिए ।
उनले ‘अमेरिका वा अमेरिकी साथीलाई गरिने कुनैपनि प्रकारको आक्रमण सैह्य नहुने र घुँडा टेकाइने’ भन्दै उत्तर कोरियाले त्यस्तो सपना देखेको भए पूर्णरुपमा कारबाही भोग्न तयार हुनुपर्ने पनि चेतावनी दिए ।
दक्षिण कोरियासँगको सम्बन्ध निरन्तर रहने भन्दै उनले अमेरिकी सहयोग पनि जारी रहने वाचा गरे ।
दक्षिण कोरियामा अमेरिकी मिसाइल रक्षा प्रणाली जडान गरिने पनि उनले बताए ।
दक्षिण कोरिया र जापानमा दोस्रो विश्वयुद्धपछि हालसम्म पनि अमेरिकी सेना निरन्तर खटाइएका छन् ।
२८ हजार पाँच सय अमेरिकी सैन्यका लागि कोरियाले ९ सय मिलियन डलर वर्षेनि खर्च गरिरहेको छ ।
वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ती देशमा आफ्ना सैनिक निरन्तर रहने हुन् भने दुबै देशले बढी पैसा भुक्तान गर्नुपर्ने चुनावी प्रचारकाक्रममा बताएका थिए ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा