परिवार नियोजन संघमा ब्रह्मलुट

Pariwar-niyojan१७ भदाै, काठमाण्डाै । नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ। संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमित तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र विधानलाई समेत उल्लंघन गर्दै मनोमानी ढंगले  सञ्चालन गर्न थालेपछि संघको अस्तित्व संकटमा परेको हाे ।

संघले आफ्ना कार्यक्रम सञ्चालन गर्न कानुनबमोजिम पेश गर्नुपर्ने कागजात पेश नगर्ने, परियोजनाहरू स्वीकृति बिना सञ्चालन गर्ने, कार्यक्रम सञ्चालनपछि अनुमोदन नगर्ने तथा नेपाल परिवार नियोजन संघको विधानका व्यवस्थाहरू संघको केन्द्रीय समितिले लगातार उल्लघंन गरिरहेका कारण संघ संकटमा परेको छ। जसको कारण १ करोड जनताले प्राप्त गरिरहेको सेवा बन्द हुने अवस्थामा छ भने करिब ६ सय कर्मचारीको भविष्य अन्यौलमा परेको छ। आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस