१५ भदाै, हङकङ । “हङकङ नेपाल स्नुकर च्याम्पियनसीप २०१६” को बिजेता सुमन गुरुङ् बनेका छन् । हङकङमा सम्पन्न पहिलो “हङकङ नेपाल स्नुकर च्याम्पियनसीप २०१६” को बिजेता सुमन गुरुङ् बनेका हुन । आईतबार जोर्डन केसी सिटी स्नुकर हाउसमा सम्पन्न प्रतियोगितामा ३५ जना खेलाडीहरु पछि पार्दै सुमन गुरुङ्, कुमार घले, दिपेन्द्रबहादुर राना क्रमश पहिलो दोश्रो तेश्रो बनेका हुन् ।
खर्चिलो र घरानिया खेल मानिने स्नुकरको विकासको लागि प्रत्येक बर्ष प्रतियोगितालाई निरन्तरता दिने आयोजकको दावी छ ।प्रतियोगितामा प्रथम, द्दितीय र तृतिय हुने खेलाडीलाई उपस्थित अतिथी, प्रमुख अतिथीहरुले क्रमश पाँच, दुई र एकहजार डलरका साथै ट्रफी, प्रमाणपत्र वितरण गरेका थिए ।
स्पोर्ट क्लव हङ्कङले आयोजना गरेको स्नुकर प्रतियोगिता हङ्कङमा पहिलो पटक गरिएको आयोजक ओम गुरुङ् बताउँछन् भन्छन्– “युवा पुस्तालाई कुलत तथा खराव प्रवृतिका कार्यहरु त्यागी बचेको समय बौद्दिक खेलमा लाग्न उत्प्रेरणा जगाउँने उदेश्यले लागि परेका छौ, सवैजनाले महत्व दिनु भएको छ, स्नुकर खेलप्रति चासो देखाउँनु भएको छ ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।