१२, काठमाडौं । नेपाली चर्चीत लोक गायक खेमराज गुरुङको पार्थिव शरीरलाई नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको छ । अन्त्येष्टि अघि प्रज्ञाभवन कमलादीमा पुगी पार्थिव शरीरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन ।
अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञाभवन कमलादीमा राखिएको थियो ।
प्रज्ञा भवन परिसरमा कलाकार, शुभेच्छुक र सर्वसाधारणहरुको उपस्थिति भने घुईचो रहेको थियो । देशले एउटा होनाहार कलाकार गुमाएकोमा उनीहरु सवै शोकमा थिए ।
गायक गुरुङको पार्थिव शरीरमा आइतबार नै पशुपतिस्थित आर्यघाटमा एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीको झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । गायक गुरुङको बिहीबार निधन भएको थियो ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित