देश

बुटवलमा सार्वजनिक सवारी संचालन

बुटवल, असार , आइतबारबाट बुटवलमा सार्वजनिक सवारीसाधन चल्न थालेका छन्। बस लुम्बिनी मेट्रो प्रालिले सञ्चालन गरेको हो। कम्पनीले बुटवल–भैरहवा–सुनौली, बुटवल–बर्दघाट रूटमा चलाएको हो। आइतबार आठवटा बसले यात्रु बोकिरहेका छन्। यो कम्पनीले एसी बसलाई चलाउन थालेको हो। कोभिड–१९ संक्रमण र नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गते लकडाउन सुरु गरेपछि देशभर सार्वजनिक सवारी साधन चलेका छैनन्। […]

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ । गत जेठ ३१ देखि असार २६ […]

बाह्रबिसेमा बाढीले बगायाे १५ घर , १९ बेपत्ता २ जनाकाे शव फेला (तस्विरहरू सहित)

  आषाढ २५, २०७७,सिन्धुपाल्चोक / गएरातिदेखिको अविरल वर्षाले सिन्धुपाल्चोक जिल्ला स्थित बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाउनुका साथै […]

२५ गते बिहीबारदेखि लगातार ४ दिनसम्म भीषण बर्षा हुने पुर्ब अनुमान

    प्रकाशित मिति : बुधबार, असार २४, २०७७   काठमाडौं, २४ असार । बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । वैशाखदेखि अहिलेसम्म प्रशस्त […]

असार २५ गतेदेखि ठूला नदीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

file poto  प्रकाशित मिति: मंगलबार, आषाढ २३, काठमाडौं – आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ […]

दिनभरको मौसम

काठमाडौँ, १६ असार । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल सुदर पश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम दक्षिण पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पुर्वी दिशाबाट बहेको) को प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ। […]

आज दही च्यूरा खाएर असार १५ मनाइँदै

  प्रकाशित : २०७७ असार १५ ,काठमाडौँ । मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी […]

नेपालको जनसङ्ख्या ३ करोड नाघ्यो

  असार १२, २०७७  काठमाडौं । नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ ।  विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो । राष्ट्रिय जनगणना, २०६८ को […]

चीनको अतिक्रमणमा परेका नेपाली भुमि फिर्ता ल्याउन प्रतिनिधिसभामा संकल्प प्रस्ताब

असार ११, २०७७, काठमाडौँ । चीनको अतिक्रमणमा परेका भूभाग फिर्ता ल्याउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रताव दर्ता गरिएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूले बुधबार संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।प्रस्तावमा चीनले मिचेको नेपाली भूमि फिर्ता गराउन र अतिक्रमणमा परेका भूमिको अवस्था संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिन माग गरिएको छ । कांग्रेस सांसदहरू […]

ढोकाअगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस

 आषाढ १०, काठमाडौं । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शपथको प्रतिज्ञा गराए । तर, यो शपथ व्यवहारमा भने अझै लागु हुन सकेको देखिँदैन । प्रधानमन्त्री कार्यालयदेखि सबै सरकारी कार्यालयको ढोकैमा […]

 

photo

NOC1-250x300