सरकार अलच्छिन छ, जे छोयो त्यहिँ खरानी:केपी शर्मा ओली

काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको टिप्पणी गर्नुभएको छ ।

आइतबार एमालेनिकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा परमादेशबाट आएको सरकारले जे छोयो त्यहिँ खरानी भइरहेको बताउदै अध्यक्ष ओलीले वर्तमान सरकार अलच्छिन सरकार भएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अलच्छिन सरकार । देशको लच्छिनै गयो । अलच्छिनै पस्यो देशमा । हिजो जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो, आज जहाँ छोयो खरानी ।’

आगामी यहिँ सरकारले देश चलाउन पाए देश कस्तो हुन्छ भन्दै उहाले प्रश्न पनि गर्नुभयो । वर्तमान सरकारकै हातमा आगामी दिनमा देश पुग्यो भने केही घराना र आफन्त सप्रिने र बाँकी जनताको अवस्था उस्तै हुने पनि अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक