युद्धकालीन शैलीमा विप्लवका नेता पक्राउ

 मंसिर ९,  २०७७,twitter sharing button


नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का छ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गए राती लमजुङ्गको दोर्दी गाउँपालिका पङ्गसोरबाट गिरफ्तार गरेको छ ।

गण्डक ब्युरो इञ्चार्ज आस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा ‘लमजुङ्ग इञ्चार्ज आक्रोश,सेक्रेटरी गौरवलगायत रविन्द्र,नारायण,दुर्गा र मंगललाई सातौं पार्टी पुनर्स्थापना दिवसको सन्दर्भमा आयोजित जनभेटघाटवीच युद्धकालीन शैलीमा गिरफ्तार गरिएको’ उल्लेख छ ।

विज्ञप्तिमा गिरफ्तार सबैलाई विनाशर्त तत्काल रिहाइ गर्नसमेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ