
काठमाडौँ, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार पुर्णरुपमा असफल भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमै जाग्न आग्रह गरेका छन् ।
सोमबार सामाजिक संजाल फेसबुकमा स्टाटस अपडेट गर्दै अध्यक्ष थापाले कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्ता लिन सरकार पूर्णरूपमा असफल भएको लेखेका छन् ।
उनले भनेका छन् –
‘कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार पूर्णरूपमा असफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, म तपाईंको शुभचिन्तक हुँ, त्यसैले भन्छु – plz wake up,act fast before it’s too late’
कोरोना महामारी नियन्त्रण गर्न,
भ्रष्टाचार नियन्त्रण गर्न,
धर्मपरिवर्तन नियन्त्रण गर्न,
रोजगारी सिर्जना गर्न,
भारतसँग…Posted by Kamal Thapa on Sunday, October 4, 2020
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर