June 25, 2020

आईएमएफले परिवर्तन गर्‍यो विश्व आर्थिक मन्दीको प्रक्षेपणको तथ्यांक, अझ खराब हुने अनुमान

अन्तराष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रमा आफूले सोचेभन्दा खराब मन्दी आउने बताएको छ । आईएमएफले आफ्नो पुरानो प्रक्षेपणभन्दा कोरोनाको कारण मन्दी अझ धेरै ओरालो लाग्ने र अर्थतन्त्रको पुनर्स्थापना हुन अझै ढिलो हुने बताएको छ ।

आईएमएफले बुधबार विश्वको कूल ग्राहस्थ उत्पादन यो ४.९ प्रतिशतले खुम्चिने बताएको छ । यसअघि गत अप्रिलमा उसले विश्व अर्थतन्त्रमा जीडीपी ३ प्रतिशतले मात्र खुम्चिने बताएको थियो ।

सन् १९३० मा देखा परेको आर्थिक मन्दी जस्तै आगामी अर्थतन्त्र पनि हुने आईएमएफको प्रक्षेपण छ ।

कोरोना भाइरसको महामारीले विश्वभरीको गतिविधिमा अप्रत्याशित गिरावट ल्याईदिएको थियो । साथै आईएमएफले महामारीपछि विश्व श्रम बजार नराम्ररी पिरोलिने बताएको छ ।

कम्पनीहरुले लगानी कटौटी गरिरहेका छन् र उपभोक्ताको खर्च पनि भारी मात्रामा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर