विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिरहेका बेला होली नमनाउन प्रशासनले सबैमा अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीवार विज्ञप्ति जारी गर्दै होली लगायतका कार्यक्रम आयोजना नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन अपिल गरेको हो ।
छिमेकी मुलुक चीनबाट शुरू भएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण युरोपदेखि अमेरिकासम्म पनि फैलिसकेको छ ।
चीन मात्र होइन नेपाललाई ३ तिरबाट घेरेको र खुला सीमा रहेको भारतमा समेत कोरोनाको संक्रमण पाइएको छ ।
नेपालमा पनि यसको संक्रमण फैलिन सक्ने डरले होली नमनाउन जिल्ला प्रशासन कार्यालयले अपिल गरेको हो ।
यस वर्षको होली यही फागुन २६ (पहाडमा) र २७ (तराईमा) गते परेको छ ।
हेर्नुहोस्, विज्ञप्ति :

काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।