दिन कस्तो आयो भने, द्वन्द्वकाल्नि समयका वादी र प्रतिवादी एउटै मञ्चमा ‘प्रतिवादी’ भनिएकाले प्रमुख अतिथि बनेर ‘वादी’ पक्षका आफन्तप्रति सहानुभूति प्रकट गर्दै न्यायकका लागि लड्छु भनिदिनै पर्ने ।आजको जनआस्था साप्ताहिकमा खबर छ ।

नेकपा अध्यक्ष प्रचण्डले यस्तो अप्ठेरोमा नजाने खबर पठाए । तर, अर्को पक्षले भन्यो – उसो भए खुमलटार गएर उनकै घरमा कार्यक्रम गर्छौँ ।
यस्तो रोइलो खुमलटारमा चलाउनुभन्दा पार्टी अफिस जानु बेश ठानेर प्रचण्ड १५ गते विहान शहीद बुद्धिमान पाख्रिनको श्रद्धाञ्जली सभामा । पाख्रिन सशस्त्र द्वन्द्वकालमा दोलखामा विद्रोही (माओवादी) पक्षमा मारिएका थिए ।
उनकी पत्नी शान्ति सांसद छिन्, पहिला पनि संविधानसभा सदस्य हुन् ।
पाख्रिनको श्रद्धाञ्जलीका लागि आयोजिवत कार्यक्रममा प्रमुख अतिथि बनाउने भनिएका प्रचण्डले चाहिँ चिनियाँ राजदूत भेट्न आउँछिन् भन्दै खुमलारबाट निस्कन समय लाग्ने खबर पठाए । ‘लु साथी हो, हामी पनि खुमलटार जाऔँ’ भनेर शान्ति तम्सिएकी थिइन् । तर, यसबीच प्रचण्डलाई खबर पुग्यो र कार्यक्रममा जाने भए । बरु भेटघाटका सबै समय धुम्बाराही पार्टी कार्यालयमा मिलाउने निधो गरे ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर