November 29, 2019

प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौताले पारेन प्रभावः पूँजीगत खर्च ६ प्रतिशत मात्रै

मंसिरको पहिलो साता मन्त्रिमण्डल पुनर्गठनलगतै मन्त्री तथा सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य चासो चालु आर्थिक वर्षकोको पहिलो चौमासिकमा भएको न्यून पूँजीगत खर्चमा रह्यो । यो समाचार आजको आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।

chor

आर्थिक वर्षको शुरुमै मन्त्रीहरुसँगै कार्य सम्पादन सम्झौता गर्दा पनि विकास खर्च प्रणालीमा अपेक्षाकृत सुधार हुन नसक्दा प्रधानमन्त्रीबाट दोस्रो चौमासिकमा कूल विकास बजेटको ५० प्रतिशत खर्च हुनुपर्ने कडा निर्देशन आयो ।

सरकारी खर्चको आँकडाा राख्ने महालेखा नियन्त्रक कार्यालयको मंसिर ९ गतेसम्मको तथ्यांकले देखाउँछ ।

–कुल बजेटको जम्मा १५.७७ प्रतिशत खर्च
–पूँजीगत खर्च मात्र ६.७६ प्रतिशत
–विकास खर्चको ठूलो अंश ओगट्ने मुख्य मन्त्रालयहरुकै पूँजीगत खर्च निराशाजनक 
–भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २.१० प्रतिशत
–शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालय तथा ऊर्जा मन्त्रालयको पूँजीगत खर्च क्रमश : १३.९, ६.५ तथा ५.८ प्रतिशत मात्र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर