मुम्बई । ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र ‘वार’ ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । अक्टोबर २ बाट रिलिज भएको चलचित्रले दशहरा अर्थात दसैँको दिन २७ करोडको व्यापार गरेर मंगलबार यति धेरै कमाइगरेको इतिहास रचेको छ ।
रिलिजको सात दिनको कलेक्सन हेर्ने हो भने, यो चलचित्रको सबैभन्दा कम कमाइ सोमबारको रहेको छ । सोमबार ‘वार’ले २० करोड कमाइ गरेको हो ।
बक्सअफिस इण्डियाको रिर्पोट अनुसार चलचित्रले मंगलबार २७ करोड कमाई गरेर २०० करोडमा प्रवेश गरेको हो ।
चलचित्रको रिलिजको पहिलो साता चलचित्रले २०६ करोड कमाएको थियो । यो कलेक्सनको हिसाबमा ‘बाहुबली : द कन्क्लूजन’ र ‘सुल्तान’ पछि पहिलो साता धेरै कमाई गर्ने तेस्रो चलचित्र बनेको हो ।
पहिलो साता २०० करोड कमाई गर्ने चलचित्रमा ‘सन्जु’ पनि आउँछ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा