भाद्र २०, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४.५ प्रतिशत बोनश शेयर तथा नगद लाभांश वितरण गने भएको छ । कम्पनीको हिजो बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनी सञ्चालक समितिको २१७ औं बैठकले आ.व.२०७४/०७५ को लागि हाल अद्यावधिक रुपमा कायम रहेको चूक्ता पुंजी रु.३,००,८४,४०,५३५मा १२ प्रतिशतका दरले नगद लाभांश साथै २.५ प्रतिशतले वोनस शेयरको रुपमा लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले कुल लाभांश १४.५ प्रतिशत प्रदान गर्ने निर्णय गरेको छ । साथै वोनस शेयरमा लाग्ने करको लागि समेत ब्यवस्था गरिएको छ । उक्त निर्णय बीमा समितिको स्विकृती र आगामी वार्षिक साधारण सभामा अनूमोदन पश्चात मात्र कार्यान्वयन हूने बताइएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा