July 20, 2019

कानुन बनाउँदै बित्यो वर्ष दिन

आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा संविधानमा उल्लेख भएपपछि त्यसको कार्यान्वयनका लागि ऐन, नियमावली, नीति तथा कार्यविधि बनाउनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्ष विताएको छ । यो समाचार अन्नपूर्ण दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

२०७५/७६ मा आधा दर्जनभन्दा बढी ऐन, नीति र नियमावाली तयार परेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार जनस्वास्थ्य सेवा ऐन। २०७५ र राष्ट्रिय स्वास्थ्य नीति ०७६ लागु भइसकेको छ । जनस्वास्थ्य सेवा नियमावलीको सस्यौदा तयार भएको छ । त्यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लागू गरिएको छ ।

जनस्वास्थ्य सेवा नियमावली र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्य अधिकार नियमावलीको मस्यौदा तयार भएको मन्त्रालयका सचिव थपलियाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर