पाँच दिनसम्म परेको वर्षाका कारण बाराको ६० प्रतिशत माछा पोखरीमा ठूलो क्षति पुगेको छ । जिल्लाको बकैया र पसाहा खोलाको पानी बस्तीमा पस्दा माछा पालन गरिएको पोखरीका झन्डै चार हजार मेट्रिक टन माछा बगाएर लगेको नेपाल ज्युँदो मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष एवं मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए ।
माछाको पकेट क्षेत्रको रुपमा रहेको सो क्षेत्रमा बाढीले ६० प्रतिशत पोखरी बगाउँदा किसानका करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ ।
बारामा माछाको पकेट क्षेत्र मानिने कोल्हवी नगरपालिकाको माछागाउँका नामले परिचित बोधवन, रामवन, बलुवा, ककरी, करैयामाई गाउँपालिका लगायतका क्षेत्रमा माछा बगेको उहाँले जानकारी दिए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा