सर्लाहीमा प्रहरीको गोलीले एकजनाको मृत्यु

असार १५,काठमाडौं : सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीको गोली लागेर एकजना प्रर्दशनकारीको ज्यान गएको छ । प्रहरीको गोली लागेर स्थानीय देवान महताको ज्यान गएको हो । अन्य दुईजना प्रदर्शनकारी र नेपाल प्रहरीका पाँच र सशस्त्र प्रहरीका पाँच जना घाइते भएका छन् ।

प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार बालक मृत्युको विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।

एसपी थापाले भने,‘‘ईश्वरपुरमा केही दिनअघि हराएका ११ वर्षीय बालक अमित राय पोखरीमा मृत अवस्थामा भेटिए । हामीले शवलाई पोष्टमार्टमका लागि लैजाँदा स्थानीयले अवरोध गरे । स्थिती नियन्त्रणबाहिर गएपछि प्रहरीले बल प्रयोग गरेको हो ।’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा